आदरणीय नेताज्यूहरू श्री प्रदिप ज्ञवाली, श्री चन्द्र भण्डारी, श्री गोकर्ण बिष्ट, सर्वप्रथम गुल्मी जिल्लालाई आजको अवस्थामा पुर्याउन तपाईँहरूले निर्वाह गर्नुभएको राजनीतिक, वैचारिक र नेतृत्वदायी भूमिका प्रति सम्मान व्यक्त गर्दै, तपाईँहरू तीनै जना राष्ट्रिय राजनीतिमा स्थापित व्यक्त…










